दोलखाको तामाकोशीमा ५ घण्टा अवरुद्ध मतदान अन्ततः सम्पन्न

दोलखा तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान केन्द्रमा करिब ५ घण्टा अवरुद्ध भएको मतदान अन्ततः सम्पन्न भएको छ। मतदान गराउन खटिएका कर्मचारी र राजनीतिक दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया करिब पाँच घण्टा रोकिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको थियो। घटनामा संलग्न आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएर पछि रिहा […]