काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान कोशी, गण्डकी र बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहको भएकाे हाे। गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित […]