अब अस्पतालमा पनि शनिबार र आइतबार सार्वजनिक बिदा

मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गरेका छन्।