गुगलद्वारा ‘जेमिनी ३.५ फ्ल्यास’ सहितको नयाँ सर्च इन्जिन र एआई एजेन्ट ‘स्पार्क’ सार्वजनिक

अब प्रयोगकर्ताले सूचना खोज्नका लागि धेरै ‘गुगल’ गरिरहनु नपरोस् भन्ने उद्देश्यका साथ गुगलले आफ्नो सर्च इन्जिनलाई आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टको रूपमा रूपान्तरण गरेको छ। गुगलको वार्षिक सम्मेलनमा कम्पनीले जेमिनी एआई, सर्च इन्जिन र अन्य सेवाहरूमा गेम-चेन्जिङ एआई …