मौसममा क्रमिक सुधार, वर्षाको सम्भावना शुक्रबारसम्मै

१७ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजबाट मौसममा क्रमिक सुधार आउने जनाएको छ । तर कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा भने आगामी शुक्रबारसम्मै वर्षाको सम्भावना छ । तर यो …