मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकारात्मक, भोलि लिखित सहमति हुने सम्भावना
३२ असार, काठमाडौं । मिटरब्याज पीडित र सरकारबीचको वार्ता सकारात्मक देखिएको छ । सिंहदरबारमा बिहीबार साँझ सरकारको वार्ता टोली र मिटरब्याज पीडितको प्रतिनिधिमण्डलबीच वार्ता भएको थियो ।
काठमाडौंमा बसेको पहिलो चरणको यो वार्ता सकारात्मक भएको मिटर …