कटुवा पेस्तोल र लागु औषधसहित एक जना पक्राउ

काठमाडौँ । जिल्ला मोरङ, विराटनगर महानगरपालिका-१८ झटियाही बुधनगरबाट कटुवा पेस्तोल र लागू औषध सहित एक जनालाई पक्राउ गरिएको छ । बुधबार राति १२: १० बजे कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गत प्रादेशिक अनुसन्धान समूह (पीआईटि) र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले विराटनगर-१८ झटियाही बुधनगर निवासी ५९ वर्षीय लाल किशोर यादवको कोठामा खानतलासी […]