यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय

स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राहीहरूलाई प्रेषण प्रक्रिया सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ। बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको छ।