नेपाल, भुटान र भारतको संयुक्त निर्माणमा बनेको ‘टनेल २६’ को प्रदर्शन मिति तय

काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको जम्बी हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ २३ असोजदेखि प्रदर्शनमा आउने भएको छ । सांगे सेल्ट्रिम फिल्म्स र पिक एक्सभी स्टुडियोजको ब्यानरमा निर्माण …