कांग्रेसको वडा अधिवेशन ४५ जिल्लामा सुरु, कसरी छानिन्छ नेतृत्व ?

उनका अनुसार हिमाली सुनामीका कारण प्रभावित रसुवा र नुवाकोटमा ७ असोजमा वडा अधिवेशन हुनेछ भने धादिङमा ५ असोजमा वडा अधिवेशन हुनेछ ।