नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ । भोलीदेखि लागु हुने गरी जीएसएम पोस्टपेडका लागि सञ्चालन गरिएका अनलिमिटेड प्याकेजहरुमा प्याकेजको समयावधि सकिएपछि स्वचालित रूपमा पुनः प्याकेज खरिद रिन्यूल हुनेगरी सञ्चालनमा ल्याएको हो । साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रूपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको […]