‘आ बाट आमा’ को पोस्टर सार्वजनिक

आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’टिमले पोस्टर सार्वजनिक गरेको छ।