नेपाल राष्ट्र बैंकले २०८३ कात्तिक ९ गतेका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा स्विस फ्र्याङ्क, बेलायती पाउण्ड र क्यानेडियन डलर सस्तिएका छन् भने अस्ट्रेलियन डलर, युरो र सिङ्गापुर डलर महँगिएका छन्। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ […]