दरमखोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु, सूचीकरणको तयारीमा आइपीओ

दरमखोला हाईड्रो इनर्जी लिमिटेडद्वारा प्रवद्र्धित दरमखोला जलविद्युत आयोजना (क्षमता ९.६ मेगावाट) बाट विद्युत उत्पादन सफलतापूर्वक सुरु गरिएको छ। कम्पनीका अनुसार बाग्लुङ जिल्ला गल्कोट नगरपालिका, बडीगाड गाउँपालिका र गुल्मी जिल्ला मुसीकोट नगरपालिकामा फैलिएको उक्त आयोजना २०८२ साल असोज ३१ गतेदेखि उत्पादनमा आएको हो। कम्पनीले आयोजना सञ्चालनमा सहयोग पुर्‍याउने सबै स्थानीय निकाय, निकटवर्ती बासिन्दा, सम्बन्धित सरकारी निकाय, […]