काठमाडौँ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग लगाउने प्रयास अमेरिकी प्रतिनिधिसभाबाट रोकिएको छ । रिपब्लिकन पार्टीको नियन्त्रणमा रहेको प्रतिनिधि सभाले महाभियोग प्रस्ताव थप छलफलका लागि समितिमा पठाउने प्रक्रियागत प्रस्तावमाथि २११ विरुद्ध २०४ मतले निर्णय गरेको हो । यससँगै हेगसेथविरुद्धको महाभियोग प्रक्रिया तत्कालका लागि अघि बढ्न नसक्ने भएको छ । महाभियोग प्रस्तावको नेतृत्व गरेका रिपब्लिकन सांसद […]