काठमाडौं- एसिया कप राइजिङ स्टार्समा अहिले नेपाल र पाकिस्तान ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा टस जितेर अहिले पहिले ब्याटिङ गरिरहेको छ । खेलमा पाकिस्तानले ६ विकेट गुमाएको छ । खेलको १५ ओभरका अन्तिम दुई बलमा पाकिस्तानको लगातार विकेट पतन भयो । लको १५ ओभर ५ बलमा पाकिस्तानका अब्दुल समाद […]