त्यो हातको इसारा नै अन्तिम कुराकानी बन्यो पार्वती र देवको

पार्वतीका ३१ वर्षीय श्रीमान देवकुमार सुवेदीले भदौ २४ गते प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए।