रौतहट ।रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका–४ मठिया टोलस्थित मस्जिद नजिक खेलिरहेकी चार वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको हो । रास्वपाको चुनावी प्रचारमा प्रयोग भइरहेको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएकी खातुनको उपचारका […]