एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज)को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र सङ्गठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गरेकी छिन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रतिस्पर्धाको […]