आफूखुसी समानुपातिक उम्मेदवार छान्दै एमाले

‘मैले उम्मेदवार बन्ने आकांक्षा पनि राखेको थिइनँ। साथीहरूले मसँग सोधपुछ पनि नगरी सिफारिस गर्नुभएछ,’ उनले भने, ‘के आधारमा सिफारिस भएँ, मलाई थाहा भएन।’