पूर्वजर्नेल शर्मालाई कूटनीति अब्बल बनाउने जिम्मा

सरकारको समयावधि करिब दुई महिना ९ दिन बाँकी हुँदा पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरिएको छ ।