कृत्रिम हीराले चीनको औद्योगिक क्षमतामा नयाँ धार

चीनमा कृत्रिम हीराले सेमिकन्डक्टर र फोटोभोल्टाइकजस्ता उच्च–प्रविधि क्षेत्रमा तीव्र रूपमा स्थान बनाउँदै गएको छ । अत्यधिक कडापन, उच्च शुद्धता र सूक्ष्म स्तरको परिशुद्धताका कारण यी हीराले परम्परागत सामग्रीलाई विस्थापित गर्दै चिनियाँ उद्योगलाई प्रतिस्पर्धात्मक लाभ दिलाइरहेका छन् । केन्द्रीय चीनको हेनान प्रान्तस्थित फाङचेंग काउन्टीमा रहेको एक कारखानामा माइक्रोन स्तरका सिंगल–क्रिस्टल हीराको उत्पादन तीव्र रूपमा भइरहेको छ […]