व्यापारी र कर्मचारी धम्काउने गतिविधिमा रास्वपा संलग्न छैन : मनिष झा

पार्टी प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको प्रस्ट पारेका छन् ।