काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताउनुभएको छ । पार्टीकाे केन्द्रीय कार्यालय पेरिस डाँडामा अनुगमनका लागि पुग्नुभएका अध्यक्ष दाहालले यस्तो बताउनुभएकाे हाे। उहाँले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने बताउनुभयो । पार्टीका माइन्युटहरु […]