नेपाल बैंकका ग्राहकलाई सिग्मा डायग्नोस्टिक्समा ५० प्रतिशतसम्म छुट

नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। भक्तपुर नगरपालिका–९, राधेराधेमा अवस्थित सिग्मा डायग्नोस्टिक्सले नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी तथा कर्मचारीका परिवारका सदस्यलाई आफ्ना विभिन्न प्याथोलोजी सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको हो। सम्झौताअनुसार बैंकका ग्राहक […]