परराष्ट्रमन्त्री खनालको भ्रमण हुने भएपछि चीनमा दूतावासले थाल्यो तयारी

२८ जेठ, बेइजिङ । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा आउने भएपछि  चीनमा रहेको नेपाली दूतावासले तयारी सुरू गरेको छ । मन्त्री खनाल जेठ ३१ गते बिहान चीन आइपुग्ने कार्यतालिका छ । यद्यपि परराष्ट्रमन्त्रालयले उनको चीन भ्रमणबारे …