पूर्वप्रधानमन्त्री ओलीबारे जाँचबुझ आयोगले के भनेको थियो ?
१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहानै पक्राउ परेका छन् । उनलाई जेनजी आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवार बनाइएको छ । त्यही अभियोगमा उनलाई पक्राउ गरेर अहिले काठमाडौं जिल्ला परिसरमा राखिएको छ …