जलविद्युत् आयोजना प्रभावितको घरधुरी सर्वेक्षण गरिँदै

दमौली–  यहाँको ऋषिङ गाउँपालिका-१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मध्यवर्ती क्षेत्र (बफर जोन)का प्रभावित स्थानीयको घरधुरीको सर्वेक्षण गर्न थालिएको छ ।  आयोजनाको मध्यवर्ती क्षेत्रका कारण स्थानीयवासी, जग्गाधनी तथा घरपरिवारमा पर्न सक्ने आर्थिक, सामाजिक र सांस्कृतिक प्रभाव पहिचान गर्ने उद्देश्यले घरधुरी सर्वेक्षण सुरु गरिएको हो ।  आयोजना प्रमुख श्यामजी भण्डारीले सामाजिक-आर्थिक […]