संसद्‌मा उठ्यो निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय

२४ चैत, काठमाडौं । निजी क्षेत्रका संचारमाध्यमले सरकारी विज्ञापन नपाउने विषय विषय संसद्‌मा उठेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले यो विषयमा सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘नयाँ सरकार आउने …