मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

७ जेठ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा जनमतबाट मन्त्री रहेका अर्थमन्त्री महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले राजीनामा बुझाएका छन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्देशनपश्चात उनीहरूले राजीनामा बुझाएका हुन् । जनमतले गत वैशाख …