सीमा सुरक्षादेखि डिजिटल रूपान्तरणमा सशस्त्र प्रहरी

देशभरका छ हजार ७४३ वडामा एक लाख ६८ हजार ९५६ जना विपद् सूचकहरूको रोस्टर तयार गरी स्थानीयस्तरमै उद्धार संयन्त्र बलियो बनाउने कार्य भइरहेको छ।