लिबियामा तैनाथ शान्ति सैनिकको अदली–बदली

२१ जेठ, काठमाडौं । लिबियामा तैनाथ शान्ति सैनिकको अदलीबदली भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा तैनाथ नयाँ भैरवीदल गुल्म सातौं डफ्फालाई गुरुबक्स गुल्मको आठौं डफ्फाले बदली गरेको हो । आठौं डफ्फाका ४२ शान्ति सैनिकको पहिलो टोली २१ …