कलाकार : कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, प्रकाश दाहाल, सरिता गिरी, गौमाया गुरुङ अन्य. निर्देशक : सुशान्त गौतम लेखक : मुकेश खनाल निर्माता : विनोद पौडेल र गुञ्जन गिरी छायांकन : शरद महतो सम्पादक : मदन घिमिरे कथा/पटकथा : अंक (३) महाभारतका अभिमन्यु चक्रव्यूहमा प्रवेश गर्न जान्ने तर त्यसबाट निस्कने उपाय थाहा नभएका पात्रका रूपमा परिचित […]