एमाले महाधिवेशन- प्रतिनिधि छनोटको विषयलाई लिएर च्यासलमा हात हालाहाल

नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद भएको छ।