एमाले महाधिवेशन आजदेखि, सल्लाघारीमा उद्घाटन समारोह

भक्तपुरको सल्लाघारीमा दिउँसो १ बजेदेखि उद्घाटन समारोह हुनेछ।