पिकअप भ्यान’को ठक्करबाट बालकको मृत्यु

बागलुङ । ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार गम्भीर घाइते बालकलाई बुर्तिबाङ प्रादेशिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यो घटना आज अपराह्नको हो । पिकअप र […]