काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल लगायतका नेताले छुट्टै भेला गर्ने भएका छन् । पार्टी अध्यक्ष माधव नेपाल लगायतका नेताहरु माओवादी केन्द्रसँगको एकताका लागि अघि बढेपछि झलनाथ खनाल पक्ष शनिबार दिउँसो एक बजे छुट्टै बैठक गर्ने भएको हो । सम्मानित नेता खनालका अनुसार कुनै पनि हालतमा उनीहरू माओवादीसँगको […]