काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफाइर अहिले हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने पहिलो क्वालिफायरमा शीर्ष स्थानको लुम्बिनी लायन्स र दोस्रो स्थानको सुदूरपश्चिम रोयल्स फाइनल प्रवेशका लागि भिड्दैछन्। यस खेलमा विजयी हुने टोली सिधै शनिबार हुने फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ। मैदानको यो […]