कात्तिक २३ गतेदेखि अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै सिटि होटल

सिटी होटल लिमिटेडले आफ्नो अवितरित हकप्रद शेयरहरू लिलाम (बढाबढ) प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले यसअघि १ बराबर ०.८० अनुपातमा जारी गरेको हकप्रद शेयरमा आवेदन नपरेका शेयरहरू लिलामीका लागि खुला गर्ने निर्णय गरेको हो। कम्पनीले कुल २१ लाख ५० हजार ४१८ कित्ता शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ। यसमध्ये संस्थापक समूहतर्फ १९ […]