रवि लामिछानेले उच्च अदालतमा दिएको निवेदनमा सुनुवाइ गर्न तोकियो पेसी

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ ।