पञ्चेबाजाको संरक्षणमा प्रतियोगिता (भिडियाे रिर्पाेट)

सागर न्यौपाने काठमाडौं ।नेपाली परम्परागत बाजामा नयाँ पुस्ताको आकर्षण खासै देखिदैन । नयाँ पुस्तालाई यसप्रति आर्कषित गर्न नसक्दा यसले पुस्तान्तरणमा समस्या सृजना गरेको सरोकारवालाहरु बताउँछन् । तर, स्याङजामा विद्यालय स्तरबाट नै परम्परागत बाजाप्रति नयाँ पुस्तालाई आर्कषित गर्ने प्रयास गरिएको छ ।विश्व बाल दिवसको अवसर पारेर पञ्चेबाजाको संरक्षण र प्रवर्द्धनका लागि स्याङ्जास्थित भू.पू. सैनिक आवासीय माध्यमिक […]