काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरहरुले आज दिउँसो १ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा विशेष भेला बोलाएका छन्। विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिन आयोजित भेलामा मागसहित हस्ताक्षर गरेका करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरु सहभागी हुने बताइएको छ। कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दैछ भने नियमित १५औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचनअघि वा पछि गर्ने […]