‘ठाउँ‚ परिवेश बुझेका करटोली परिचालन गरे लक्ष्यमा पुगिन्छ’

काठमाडौँ। नागरिक सहभागिता र अन्तरसरकार सम्बन्धलाई बलियो बनाउने हो भने राजस्व संकलनको लक्ष्यमा पुग्न सकिने काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले निष्कर्ष निकालेको छ। समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलको अध्यक्षतामा सोमबार बसेको बैठकले, चालु आर्थिक वर्षमा संकलन भएको राजस्वसँग विगत वर्ष संकलित रकमको तुलना गर्दै यस्तो निष्कर्ष निकालेको हो। बैठकमा संयोजक डंगोलले भनिन्‚ “राजस्व […]