दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण, आठ जना घाइते

लेबनान । दक्षिणी लेबनानको टायर शहर नजिकै रहेको बुर्ज अल-शेमालीमा बिहीवार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा आठ जना घाइते भएका छन् ।  लेबनानको सरकारी समाचार एजेन्सी (एनएनए) काअनुसार इजरायली ड्रोन र लडाकु विमानहरूले बुर्ज अल–शेमालीको अल–मलाअब टोललाई लक्षित गरी श्रृंखलावद्ध आक्रमण गरेका थिए । आक्रमणपछि सो क्षेत्रका स्थानीय बासिन्दाहरू त्रसित भई सुरक्षित स्थानतर्फ […]