बलात्कारदेखि साइबर बुलिङसम्मः हिंसा अन्त्य गर्न संसद् मा संकल्प प्रस्ताव

काठमाडौं । बलात्कार, यौन हिंसा, महिला तथा बालिकामाथिको हिंसा र पछिल्लो समय बढ्दै गएको साइबर बुलिङ अन्त्य गर्न प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ । नेकपा एमालेकी सचेतक निता घतानी प्रस्तावक रहेको प्रस्तावमा सांसदहरू श्रद्धा कुँवर क्षेत्री, अम्बिकादेवी संग्रौला, रेनुका काउचा, खुश्बु ओली, बलावती शर्मा र पार्वती विक समर्थक छन् । प्रस्तावमा संविधानले नागरिकलाई सम्मानपूर्वक […]