कर्णालीमा कृषि उपजमा लाग्दै आएको कर खारेज, उत्पादन र बजारीकरण सहज हुने अपेक्षा
२ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि उत्पादनको प्रवर्द्धन र कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कृषि उपजमा लगाउँदै आएको कर चालु आर्थिक वर्षदेखि खारेज गरेको छ। कृषि उत्पादनमा लाग्दै आएको कर हटाएपछि कृषक …