अहिले अर्थतन्त्र कस्तो छ– अर्थमन्त्री रामेश्वर खनाललाई ९ प्रश्न
निजी क्षेत्रले सिर्जना गरेको सम्पत्ति उनीहरूले गरेको व्यवसायको कारणले हो। सरकारको राजस्वको स्रोत त्यही हो। रोजगारीको स्रोत पनि त्यही हो। आर्थिक वृद्धि र समृद्धिको स्रोत पनि त्यही हो। त्यसैले निजी क्षेत्रलाई अवाञ्छित आक्रमण गर्नु हुँदैन।