काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको छ कि ? यस्तो प्रश्न एमाले केन्द्रीय कमिटी बैठकमा उठेको छ । बिहीबारको बैठकमा केन्द्रीय सदस्य गोविन्द थापाले यस्तो प्रश्न गरेका हुन् । भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् सहित ठूला भवन जलाउन संगठित गिरोहले महिनौँको तयारीपछि म्याग्नेशियम र सोडियम जस्ता घातक रासायनिक पदार्थ […]