बाढीपहिरोबाट जलजलाका ३०० भन्दा बढी घरपरिवार प्रभावित

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्‌बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।  गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा […]