प्रमुख दलबाट को-को जाँदैछन् प्रधानमन्त्री कार्कीले बोलाएको बैठकमा?

बैठकमा नेकपा एमालेका तर्फबाट शंकर पोखरेल र प्रदीप ज्ञवाली सहभागी हुने भएका छन्।